Breaking News

भरतपुर-११ को १३२ केभि सबस्टेशन डुबानमा (फोटोसहित)

Banner

चितवन,असार १७-

भरतपुर महानगरपालिका-११ मा रहेको सबस्टेशन डुबानमा परेको छ । नेपाल विद्युत प्राधिकरण हेटौंडा ग्रिड महाशाखा अन्तर्गतको सबस्टेशन डुबानमा परेको सबस्टेशनका प्राविधिक पोषण खड्काले नारायणी अनलाइनलाई जानकारी दिनुभयो ।

सो सबस्टेशनबाट चितवन जिल्ला र आधा नवलपरासी जिल्लामा विद्युत वितरण हुने गर्दछ । पानी पर्न नरोकिए डुबान भइरहे विद्युत अबरुद्ध हुनसक्ने खड्काले बताए । सो सबस्टेशन यसअघिका बर्षहरुमा पनि डुबान हुने गर्दथ्यो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>