Breaking News

नारायणगढ मुग्लिन सडकमा गुडिरहेको मोटरसाइकल पहिरो झरेको ढुङगामा ठोकिँदा…

Banner

चितवन,असार १६-

नारायणगढ मुग्लिन सडकखण्डमा गुडिरहेको मोटरसाइकल पहिरो खसेर झरेको ढुङगामा ठोक्किएको छ । सडकखण्डको चारकिलोमा पहिरो खस्दा झरेको ढुङगामा मोटरसाइकल ठोक्किएको हो । मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन ।
मोटरसाइकलमा क्षति पुगेको छ । घाइतेको मुग्लिनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>