Breaking News

चितवनमा बजार खुल्ने समय बढाइयो, दिउँसो १२ देखि ६ बजेसम्म खोल्न पाइने

  • Logo
    app haru
  • १६ असार २०७८, बुधबार
Banner

चितवन, असार १६
चितवनमा बजार खुल्ने समय बढाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज बुधबार एक आदेश जारी गर्दै बजार खुल्ने समय थप गरिएको हो ।

इलेक्ट्रिकल तथा इलोक्ट्रोनिक्स पसल, भाँडा पसल, कपडा पसल, फेन्सी पसल, कस्मेटिक तथा गिफ्ट पसल, सुनचाँदी पसल, पुजा सामग्री पसल, फर्निचर तथा फर्निसिङ पसल, अटो मोबाइल, मोटर पार्टस, जुत्ता चप्पल, टेलरिङ्, प्रेस तथा फोटोकपी पसलहरु सातामा आइतबार, मंगलबार र बिहीबार खुल्ने छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>