Breaking News
बाबुराम भट्टराई भन्छन्, ‘के पार्टी भनेका आधुनिक युगका नयॅा जात/गोत्र हुन् ?

काठमाडौं, असार १६ –
जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले के पार्टी भनेका आधुनिक युगका नयॅा जात। गोत्र हुन् ? भन्ने प्रश्न गरेका छन् । उनले सामाजिक संजालमा पछिल्लो समय देशमा भइरहेको जातिय विभेदको घटनालाई लिएर उनले प्रश्न गरेका हुन् ।
‘के पार्टी भनेका आधुनिक युगका नयॅा जात/गोत्र हुन् ? अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड।ट्रेडमार्क? नत्र कांग्रेस,एमाले,माके,जसपा लगायतमा महाधिवेसन,फुट। एकता,मुद्दामामिला आदि चलिरहॅदा पद,व्यक्ति,नाम,चुनावचिन्हवारे मात्र किन तानातान? खै विचार।नीति।कार्यक्रम। प्रणालीवारे छलफल?’ उनले लेखेका छन् ।
के पार्टी भनेका आधुनिक युगका नयॅा जात/गोत्र हुन्?अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड/ट्रेडमार्क? नत्र कांग्रेस,एमाले,माके,जसपा लगायतमा महाधिवेसन,फुट/एकता,मुद्दामामिला आदि चलिरहॅदा पद,व्यक्ति,नाम,चुनावचिन्हवारे मात्र किन तानातान? खै विचार/नीति/कार्यक्रम/प्रणालीवारे छलफल?
— Baburam Bhattarai (@brb1954) June 30, 2021























