Breaking News

तस्विरमा हेरौं चितवनमा धान दिवसको रौनक

  • Logo
    app haru
  • १५ असार २०७८, मंगलबार
Banner

चितवन, असार १५

– हिरालाल आचार्य ‘डायमण्ड’
आज असार १५ । आजको दिनलाई राष्ट्रिय धान दिवसको रुपमा मनाउने गरिएको छ । आज १८ औं धान दिवस हो । असार १५ को दिन धान खेती हुने जिल्लाहरुमा रोपाइँ महोत्सवको आयोजना गर्ने गरिन्छ । मानो रोपेर मुरी फलाउने महिननाका रुपमा चिनिने असारमा किसानहरु निकै व्यवस्त हुने गर्दछन् ।

कोरोना भाइरस (कोभिड– १९) को जोखिम कायमै रहे पनि देशमा धान दिवस मनाइएको छ ।

चितवनमा पनि धान दिवस मनाइएको छ । कतै कार्यक्रम नै गरेर धान दिवस मनाइएको छ भने कतै किसानहरुले आफ्नो खेतमा धान रोेपेर धान दिवस मनाएका छन् । चितवनका विभिन्न स्थानमा गरिएको धान रोपाईंलाई हामीले तस्विरमा देखाएका छौं । हेरौं भरतपुर, माडी र पश्चिम चितवनका दृश्य :

तस्विरहरु : नारायणी अनलाइन संवाददाता हिरालाल आचार्य ‘डायमण्ड’, बिकास बास्तोला, विनय आचार्य र स्थानीय ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>