चितवन विशेष
चितवनमा विहानैदेखि वर्षा,देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना
०

चितवन,असार १४-
आज पनि देशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १ र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । राति पनि प्रदेश-१, प्रदेश-२, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान साथै लुम्बिनी कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । चितवनमा विहानैदेखि बर्षा भइरहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























