चितवन विशेष
भरतपुरमा केरा काट्न लाग्दा चिप्लिएर इनारमा खस्दा घाइते
०

चितवन,असार १०-
भरतपुर महानगरपालिका–४, कटहरचोक बस्ने वर्ष ६२ का लालबहादुर श्रेष्ठ केरा काट्न लाग्दा चिप्लिएर नजिकैको इनारमा खसी घाइते भएका छन् । घाइतेको तत्काल स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि नारायणी सामुदायिक अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । उनको अवस्था मध्यम रहेको जनाइएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























