चितवन विशेष

चितवनको राइनो ताल घुम्न गएका वृद्ध बाघको आक्रमणबाट घाईते

Banner

चितवन,असार १० –

चितवनको रामबेल सामुदायिक वनस्थित राइनो ताल घुम्न गएका एक वृद्ध बाघको आक्रमणबाट घाइते भएका छन् । भरतपुर–१२ बस्ने वर्ष ७० का टेकबहादुर अधिकारी बाघको आक्रमणबाट घाइते भएको चितवन प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । शरीरका विभिन्न भागमा नङ्ग्रा तथा दाँतले कोतरिएको चोट रहेको प्रहरीको भनाइ छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>