चितवन विशेष
टिम नेपो चितवनद्वारा भरतपुर अस्पतालका बिरामी कुरुवालाई मास्क वितरण
०
चितवन, असार १०
टिम नेपो चितवनले भरतपुर अस्पतालमा कोभिड– १९ संक्रमितका कुरुवाहरुलाई निःशुल्क माक्स वितरण गरेको छ ।
बिहीबार १०० जनाभन्दा बढी कुरुवाहरुलाई मास्क वितरण गरिएको टिम नेपो चितवनका उपसंयोजक एवम् आजको कार्यक्रमका संयोजक दिपेश ज्ञवालीले जानकारी दिए ।
हरेक दिन पटकपटक माक्स परिवर्तन गरिराख्नु पर्ने भएकाले कुरुवाहरुलाई सहज होस् भनि मास्क वितरण गरिएको उनले बताए ।
टिम नेपो चितवनले समयसमयमा विभिन्न सामाजिक कार्यक्रमहरू गर्दै आएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























