चितवन विशेष
भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल नियुक्त
०

चितवन, असार १० –
भरतपुर अस्पतालको सूचना अधिकारीमा लिलाधर पौडेल नियुक्त भएका छन् । अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. रोशन न्यौपानेले पौडेललाई उक्त जिम्मेवारी तोकेका हुन् ।
पौडेललाई अस्पततालका प्रवक्तासँग समन्वय गर्नुका साथै सूचनाको हक सम्बन्धी ऐन २०६४ तथा नियमावली २०६५ को अधिनमा रही सूचना सम्प्रेषण गर्न भनिएको छ । केही समय अघि पनि पौडेल अस्पतालको सूचना अधिकारी थिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























