Breaking News
चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप
०
चितवन, असार ९
चितवनमा असार १७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ ।
जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको आज बुधबार बसेको बैठकले सो निर्णय गरेको हो । निषेधाज्ञा केही खुकुलो बनाइएको बताइएको छ । के खुल्ने के नखुल्ने बारे पछिल्लो अपडेटमा जानकारी गराइने छ ।
कोराना भाइरस (कोभिड–१९) को संक्रमणको जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी रहेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























