Breaking News

काठमाडौंमा जोर बिजोर प्रणाली लागू

Banner

काठमाडौं, असार ६
काठमाडौं उपत्यकामा निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू गर्ने निर्णय गरिएको छ ।

आइतबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उक्त निर्णय गरेको हो ।

उपत्यकामा जारी निषेधाज्ञालाई खुकुलो पार्दै थप सात दिनसम्म लागु हुने गरी यो निर्णय गरिएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>