Breaking News
देउवाले भनेः म सभापतिमा फेरि लड्छु,काँग्रेसमा मेरो विकल्प छैन
०

काठमाडौं,असार ५-
कांग्रेसका सभापति शेरहादुर देउवाले सभापतिमा दोहोरिने बताएका छन्। आज बुढानिलकण्ठमा आफूनिकट प्रदेश १ का केन्द्रीय नेताहरुसँग छलफल गर्दै सभापतिमा दोहोरिने बताएका हुन्। शोधित कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ। म सभापतिमा फेरि लड्छु,काँग्रेसमा मेरो विकल्प छैन ।
मेरो नेतृत्वमा संविधान कार्यान्वयन भएको छ,देउवाको भनाइ उद्धृत गर्दै बैठकमा सहभागी कांग्रेस नेता रामहरि खतिवडाले बताए।कांग्रेसले भदौ १६ देखि १९ गतेसम्म पार्टीको महाधिवेशनको कार्यतालिका अनुमोदन गरेको छ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























