चितवन विशेष

चितवनमा निषेधाज्ञाको समयमा होटल र पसल खोल्ने ९ संचालक पक्राउ

Banner

चितवन,जेठ ३१-

चितवनमा निषेधाज्ञाको समयमा होटल र पसल खोल्ने ९ जना संचालकलाई चितवन प्रहरीले पक्राउ गरेको छ । पटक पटक सचेत गराउँदा पनि व्यवास्ता गरेको भन्दै भरतपुरको केन्द्रिय बस टर्मिनल क्षेत्रबाट उनिहरुलाई पक्राउ गरिएको हो । प्रहरीले उनिहरुलाई आवश्यक कारवाही गर्ने जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

छुटाउनु भयो कि?

>