Breaking News

चितवनमा निषेधाज्ञा छ र ? (फोटोफिचर)

Banner

चितवन, जेठ २८
नयाँ भेरियन्टसहित पुनः तिव्ररुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को जोखिम कम गर्न चितवनमा बैशाख १६ गतेदेखि निषेधाज्ञा जारी छ ।

सुरुवाती दिनमा निषेधाज्ञामा केही कडाइ गरिए पनि अहिले खासै कडाइ गरिएको पाइँदैन । चितवनका सडकहरुमा निस्कँदा निषेधाज्ञा छ र ? भने जस्तो लाग्छ । विशेष गरी नारायणगढ बजारमा सवारीको चाँप देख्दा निषेधाज्ञाको अनुभव गर्न सकिँदैन ।

दिउँसोको समयमा सवारी चेकजाँच पनि हुने गरेको छैन । जसले गर्दा पनि मानिसहरु चहलपहल बढ्न थालेको छ ।

हेरौं, तस्विरहरु :

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>