Breaking News

कांग्रेस महाधिवेशन भदौ १६ बाट काठमाडौंमा हुने

Banner

काठमाडौं,भदौं २९-

नेपाली कांग्रेसले आफ्नो महाधिवेशन भदौ १६ देखि काठमाडौंमा गर्ने निर्णय गरेको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

साउन १ गतेदेखि वडा अधिवेशन गर्ने निर्णय पनि पदाधिकारी बैठकले गरेको छ । यसअघि कांग्रेसले भदौ ६ गतेदेखि काठमाडौंमा गर्ने भनिएको थियो । पदाधिकारी बैठकको निर्णयपछि केन्द्रीय समितिको बैठक पनि बोलाइएको छ । असार ३ गते केन्द्रीय समितिको बैठक बोलाइएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>