Breaking News
गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित
०
पोखरा, जेठ २७-
गण्डकी प्रदेशसभाको बैठक २० मिनेटका लागि स्थगित गरिएको छ ।
मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिनका लागि बोलाइएको बैठकमा मुख्यमन्त्रीसहित राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गरेपछि सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटका लागि संसद बैठक स्थगित गरेका हाे ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























