Breaking News

नेपालमा थप ४,३४४ जनामा कोरोना संक्रमण, ५७६८ जना संक्रमणमुक्त, ८१ जनाको मृत्यु

Banner

काठमाडौं, जेठ २६ –

पछिल्लो २४ घण्टामा थप ४ हजार ३४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ७४ जनामा पीसीआर परीक्षणमा गर्दा ३ हजार ४४९ र एन्टिजेन विधिबाट ४ हजार ५६८ जना परीक्षण गर्दा ८९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँग जम्मा ४ हजार ३४४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । आज कोरोना संक्रमणबाट मुक्त हुनेकाे संख्या ५ हजार ७६८ जना रहेकाे छ।

आज कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ । योसँग कोरोना भाइरसबाट मृत्यु हुनेको कुल संख्या ८ हजार ९०९ पुगेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>