Breaking News

जोर्डनको लगातार दोस्रो गोल, नेपाल २-० ले पछाडि

Banner

चितवन,जेठ २४-

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा नेपाल २–० ले पछि परेको छ । मध्यान्तर अघि १–० ले अग्रता लिएको जोर्डनले मध्यान्तरपछि ४८ औं मिनेटमा दोस्रो गोल गरेको हो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>