Breaking News

विश्वकप फुटबल छनोटः नेपालविरुद्ध जोर्डनको एक गोल

Banner

चितवन,जेठ २४-

विश्वकप तथा एसियन कपको संयुक्त छनोट अन्तर्गत सोमबार नेपाल र जोर्डनबीच भएको खेलमा जोर्डनले अग्रता लिएको छ । कुवेत सिटीमा भइरहेको खेलमा जोर्डनले २४ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अग्रता लिएको हो । जोर्डनका लागि बाहा फैजलले गोल गरेका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>