Breaking News
नेपालमा थप ३,४७९ जनामा कोरोना संक्रमण, ६,६३६ जना संक्रमणमुक्त, ९९ जनाको मृत्यु
०

काठमाडौँ, २३ जेठ
पछिल्लो २४ घण्टामा थप ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०४७१ पीसीआर परीक्षणबाट ३०२४ र ३२६२ एन्टिजेन परीक्षणमा ४५५ जना गरी जम्मा ३ हजार ४७९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ भने आज कोरोना संक्रमणबाटमुक्त हुनेको ६,६३६ संख्या रहेको छ ।
आज कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























