Breaking News
राष्ट्रपतिद्धारा स्वास्थ्यकर्मीको सुरक्षासम्बन्धी अध्यादेश जारी
०
काठमाडौं, जेठ २३ –
राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेश जारी गरेकी छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयले बताएको छ ।
नागरिकको सेवामा अहोरात्र खटिने स्वास्थ्यकर्मीमाथि पछिल्लो समय आक्रमण बढ्न थालेपछि त्यसमा संलग्नलाई कडा कारवाहीको प्रावधानसहित कानूनको माग बढेको थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























