Breaking News

कर्णाली प्रदेशबाट कांग्रेसका दुई मन्त्रीले लिए सपथ

Banner

सुर्खेत,जेठ २३ –

कर्णाली प्रदेश सरकारमा थपिएका कांग्रेसका दुई मन्त्रीले  गोपनीयताको सपथ लिएका छन् ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा नियुक्त यज्ञबहादुर बीसीले सामाजिक विकास मन्त्रीमा र दिनबन्धु श्रेष्ठले उर्जा तथा जलस्रोत मन्त्रीमाको जिम्मेवारीको रूपमा सपथ लिएका हुन् । प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले नवनियुक्त मन्त्रीहरूलाई सोमबार दिउँसो पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>