Breaking News

अमेरिकाले नेपाललाई खोप उपलब्ध गराउने घोषणा, प्रधानमन्त्रीले दिए बाइडेनलाई धन्यवाद

Banner

काठमाडौं,जेठ २१-

अमेरिकाले नेपाल लगायत विभिन्न देशलाई कोरोना विरुद्धको खोप दिने घोषणा गरेको छ । नेपालस्थित अमेरिकी दूतावासले आफ्नो फेसबुक मार्फत सो जानकारी गराएको हो । अमेरिकाले नेपाल लगायत एशियाका विभिन्न देशलाई कोभ्याक्स मार्फत ७० लाख डोज खोप उपलबध गराउने भएको जनाइएको छ । अमेरिकाको सो घोषणाका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीटरमार्फत धन्यवाद दिनु भएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>