Breaking News
नेपालमा थप ५३१६ जनामा कोरोना संक्रमण, ७२१९ जना निको, १०१ जनाको मृत्यु
०

काठमाडौं, जेठ १९ –
नेपालमा पछिल्लो २४ घण्टामा थप ५ हजार ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ८०५ पीसीआर परीक्षणमा ४ हजार ५२४ र ३०७३ एन्टिजेन परीक्षणमा ७९२ जना गरी ५ हजार ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमणबाट १०१ जनाको मृत्यु भएको छ । भने आज कोरोना संक्रमणबाटमुक्त हुनेको संख्या ७२१९ रहेको छ ।
योसँगै नेपालमा संक्रमणबाटमुक्त हुनेको दर ८०.८ प्रतिशत पुगेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























