Breaking News

चितवनमा एकसाता निषेधाज्ञा थप: के खुल्ने ? के नखुल्ने ? (भिडियोसहित)

Banner

चितवन, जेठ १९
बैशाख १६ गतेदेखि चितवनमा जारी निषेधाज्ञा जेठ २७ गतेसम्म थप गरिएको छ । जेठ २० गतेसम्म एक साताका लागि थप गरिएको म्याद भोलि सकिँदै छ ।

आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले गरेको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालयबाट निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

के खुल्ने के नखुल्ने पूरा विवरण हेर्नुहोस्, :

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>