Breaking News

विवेकशील साझाका नेता उज्वल थापाको निधन

Banner

काठमाडौँ, जेठ १८–

विवेकशील साझा दलका नेता उज्वल थापाको निधन भएको छ । उपचारका क्रममा आज (मंगलबार) अपराहृन ४ बजेर २५ मिनेटमा थापाको निधन भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>