Breaking News
एमाले स्थायी कमिटी बैठक स्थगित
०

काठमाडौं, जेठ १६ –
आज साँझ ५ बजे बोलाइएको नेकपा एमाले स्थायी कमिटी बैठक रोकिएको छ । बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने कार्यालय सचिव शेरबहादुर तामाङले बताएका हुन् ।
बैठकले पछिल्लो राजनीतिक अवस्थाको समीक्षासँगै देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १२ सांसदसँग मागिएको स्पष्टीकरणका सन्दर्भमा थप कारवाही गर्ने भनिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























