Breaking News

इराकविरुद्ध नेपालले बराबरी गोल फर्काउन सफल (लाइभ)

Banner

चितवन,जेठ १५-

इराकविरुद्ध नेपालले बराबरी गोल फर्काउन सफल भएको छ। इराकको बसरामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको सातौं मिनेटमा इराकले फ्रिकिकमा सानदार गोल गरेको थियो। लगत्तै अन्जन विष्टले नेपालका लागि बराबरी गोल फर्काए।

नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो। हेर्नुहोस् लाइभ-

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>