Breaking News

नेपाल भर्सेस इराकः अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल (लाइभ)

Banner

चितवन,जेठ १५-

नेपाल र इराकबीच अहिले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा भइरहेको छ। इराकको बसरामा भइरहेको खेलमा डिफेन्डर गौतम श्रेष्ठ र मिडफिल्डर मनिष डाँगीले नेपाली टिममा डेब्यू गरेका छन्।

नेपालले विश्वकप छनोटको तयारीका लागि इराकसँग मैत्रीपूर्ण खेल खेलेको हो। नेपाल र इराकबीच अहिलेसम्म तीन पटक प्रतिस्पर्धा भएको छ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>