चितवन विशेष

ठेला व्यावसायिलाई लियो क्लव अफ भरतपुर युथद्वारा खाद्यान्न सहयोग

Banner

चितवन, जेठ १५
लियो क्लव अफ भरतपुर युथले ठेला व्यावसायिहरुलाई खाद्यान्न सहयोग गरेको छ । शनिबार भरतपुर र नारायणगढ आसपासका ठेला व्यावसायिहरु कहाँ पुगेर क्लवले खाद्यान्न सहयोग गरेको हो ।

क्लवका अध्यक्ष दिपेश ज्ञवालीले निषेधाज्ञाका बेला ठेला व्यावासायिलाई खाद्यान्न अभाव भएको थाहा पाएपछि खाद्यान्न सहयोग गरिएको बताए ।

 

८० वर्षे चितौने बा मदन : जो छाक टार्न महामारीमा पनि ठेला धकेल्छन्, अनि नेतासँग स्टेजमा देखिन्छन्

प्लाष्टिकमा चामल, नुन, तेल हालेर ठेला मजदुरहरुलाई लियोहरुले वितरण गरेका थिए । सामाजिक कार्यमा सक्रिय रहेको क्वले समयसमयमा विभिन्न सामाजिक कार्य गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>