Breaking News
सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो
०
चितवन,जेठ ५-
कर्मचारीको तलब मासिक २ हजारले बृद्धि भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण मार्फत साउन १ गतेदेखि तलब बढ्ने घोषणा गरेका हुन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























