चितवन विशेष

भरतपुर विमानस्थलको स्तरोन्नतीका लागि बजेट विनियोजन

Banner

चितवन,जेठ १५-

नेपाल सरकारले आगामी आर्थिक वर्षमा भरतपुर विमानस्थलको स्तरोन्नती गर्ने भएका छ । आज अध्यादेशमार्फत् ल्याइएको बजेट पाठ गर्दै अर्थमन्त्री विष्णु पौडेलले भरतपुर विमानस्थल स्तरोन्नतीका लागि आवश्यक बजेट विनियोजन गरेको जनाएका हुन्।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>