Breaking News

नारायणीमा पानीजहाज संचालन गर्न बजेट व्यवस्था, मदन-आश्रित जलमार्ग नामाकरण

Banner

चितवन,जेठ १५-

सरकारले जल यातायातका लागि नारायणी नदिको त्रिवेणी–नारायणगढ–देवघाट–दासढुंगालाई मदन आश्रित जलमार्ग नामाकरण गर्ने भएको छ । आगामी आर्थिक वर्षमा नारायणी सहित कोसी र कर्णालीमा पानी जहाज सञ्चालन गर्न टर्मिनल निर्माणको लागि बजेटको व्यवस्था गरेको अर्थमन्त्री विष्णु पौडेलले जनाएका छन ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>