Breaking News
बजेटः नारायणगढ-पथलैया र नारायणगढ-बुटवल सडक विस्तारका लागि बजेट
०

चितवन,जेठ १५-
सरकारले पथलैया-नारायणढ सडक र नारायणगढ-बुटवल सडक विस्तारका लागि आवश्यक बजेट विनियोजन गरको घोषणा गरेको छ । आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेटमा अर्थमन्त्री विष्णु पौडेलले आवश्यक बजेट विनियोज गरेको जनाएका हुन । नारायणगढ-बुटवल सडक विस्तार सुरु भइसकेको छ भने पथलैया-नारायणढ सडक यसबर्षदेखि सुरु हुनेछ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>


























