Breaking News

चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन

Banner

काठमाडौं, जेठ
सरकारले चितवनको अयोध्यापुरीमा राम मन्दिर स्थापना गर्न बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् । बजेटको रकम भने उनले खुलाएनन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>