Breaking News

बजेट भाषणः भुमिहीन सबैलाई लालपुर्जा वितरण गरिने

Banner

चितवन,जेठ १५-

भुमिहीनलाई आगामी आर्थिक बर्षभित्रै सबैलाई लालपुर्जा वितरण गरिने भएको छ। पूर्वकमलरी, हरूवा चरूवा तथा अन्य बिपन्न बर्गलाई लालपुर्जा हस्तान्तरण गर्न सरकारले ६८ करोड बिनियोजन गरेको छ। आर्थिक बर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले उक्त घोषणा गरेका हुन।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>