मनोरञ्जन
बजेट भाषणः सिनेमाघरलाई लकडाउन अवधिभरको विद्युत् शुल्क मिनाहा
०
चितवन,जेठ १५-
सिनेमाघरहरूलाई लकडाउन अवधिभरको विद्युत् डिमान्ड शुल्क मिनाहा गरिने भएको छ। वर्तमान संविधान जारी भएपछि पहिलोपटक आज अध्यादेशमार्फत् ल्याइएको बजेटमा यसबारे अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमार्फत् जानकारी दिएका हुन्।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>























