Breaking News

संसद विघटनविरुद्धको एउटा रिटमा १० मिनेट बहस गर्न पाइने

Banner

काठमाडौं, जेठ १४
प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सुनुवाइ गरिरहेको संवैधानिक इजलासमा रिट निवेदकलाई बोल्नका लागि १० मिनेटको समयसीमा निर्धारण गरिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित पाँच जना न्यायाधीशको उक्त इजलासमा अहिले वकिलहरूले बहस गरिरहेका छन् ।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर विभिन्न ३० रिटमाथि सुनुवाइ सुरु भएको हो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>