Breaking News

प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा

Banner

काठमाडौँ,जेठ १३ –

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको पूर्ण एकल इजलासले प्रतिनिधिसभा विघटनसँग सम्बन्धित १९ रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश गरेका छन् ।  बिहीबार पूर्ण एकल इजलासको सुनुवाइपछि सबै रिटलाई उनले संवैधानिक इजलासमा पठाउने निर्णय गरेका हुन् । संवैधानिक इजलास शुक्रबार बस्नेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>