Breaking News
राष्ट्रपति कार्यालय बाहिर नेविसंघको प्रदर्शन
०

काठमाडौँ, जेठ ९–
बलजफ्ती रुपमा गरिएको संसद विघटनको विरोधमा नेपाल विद्यार्थी संघले राष्ट्रपति कार्यालय शीतलनिवास बाहिर प्रदर्शन गरेको छ ।
मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले रातारात संसद विघटन सदर गरेर निर्वाचन मिति घोषणा गरेपछि नेविसंघले शीतलनिवासि बाहिरको सडकमा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरी प्रदर्शनकारीलाई पक्राउ गरेको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
ताजा समाचार
छुटाउनु भयो कि?
>
























