Breaking News

संसद विघटनविरुद्ध सिंहदरबारमा हस्ताक्षर संकलन जारी

Banner

काठमाडौं, जेठ ९
संसद सदस्यहरुको हस्ताक्षर संकलन गरेर संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने विपक्षी गठबन्धनले तयारी गरेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको प्रधानमन्त्री दाबीमा हस्ताक्षर गरेका निवर्तमान सांसदहरुलाई हस्ताक्षरका लागि सिंहदरबार बोलाइएको छ ।

सिंहदरबारमा हस्ताक्षर संकलन जारी छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>