Breaking News
चितवनका थप तीन अस्पतालमा अब पाइनेछ कोरोनाको निःशुल्क उपचार
०

चितवन,जेठ ५-
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचारका लागि चितवनका थप तीनवटा अस्पतालहरुको सूची सार्वजनिक गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै तोकिएका अस्पतालहरुमा कोरोनाको निःशुल्क उपचार हुने बताएको छ ।
निःशुल्क उपचार हुने अस्पतालहरुमा विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेस (पुरानो मेडिकल कलेज) रहेका छन । यसअघि भरतपुर अस्पतालमा कोरोनाको निःशुल्क उपचार हुँदै आएको छ ।
थप अस्पतालको सूची यसप्रकार छ

तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























