Breaking News

देशभर कोरोना संक्रमणबाट एकै दिन २४६ को मृत्यु, ८१७३ संक्रमित

Banner

काठमाडौं, जेठ ५-

कोरोना भाइरस संक्रमणबाट देशभर आज एकै दिन २४६ जनाको मृत्यु भएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ८१७३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार सो अवधिमा ७ हजार ९८९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>