Breaking News
लमजुङमा फेरि भूकम्पको धक्का, चितवनदेखि काठमाडौँसम्म महसुस
०

लमजुङ, जेठ ५–
विहान मात्रै भूकम्पले क्षति पु¥याएको लमजुङमा फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार केहीबेर अघि लमजुङ केन्द्रबिन्दु भएर ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का चितवनदेखि काठमाडौं उपत्यकासम्म महसुश भएको छ ।
यसअघि आज विहान ५ बजेर ४२ मिनेटमा पनि ५.८ म्याग्नेच्युडको भूकम्प मापन गरिएको थियो ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>
























