Breaking News
चितवनमा विहानै भूकम्पको धक्का
०
चितवन,जेठ ५-
चितवनमा आज विहानै भूकम्पको धक्का महसूस गरिएको छ । लमजुङ केन्द्रसबिन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको मापन केन्द्रको भनाई छ ।
भूकम्पको धक्का चितवनसहित तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























