Breaking News

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिरामीसँग अक्सिजन नमाग्न आग्रह

Banner

काठमाडौँ, जेठ २ –

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरुलाई बिरामीका आफन्तसँग अक्सिजन नमाग्न आग्रह गर्नुभएको छ।अक्सिजन अभाव भएको भन्दै धेरै अस्पतालले बिरामी पक्षलाई नै खोज्न लगाउने गरेकाे पाईएको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभई अस्पतालहरुको हुने बताएका छन्  ।

‘अस्पतालहरुमा अक्सिजनको अभाव हुँदै गरेको भनी चिकित्सकले बिरामीका आफन्लाई अक्सिजन लिएर आउनसु भनेको सूचना अएको छ’ उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>