Breaking News
चितवनमा थपिए ३५२ कोरोना संक्रमित
०

चितवन, बैशाख ३१
चितवनमा पछिल्लो २४ घण्टामा ३५२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । ९५० जनामा गरिएको परीक्षणमा २५३ जनामा पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
यससँगै चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार ५९७ पुगेको छ । पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























