Breaking News
राष्ट्रपति कार्यालय शीतल निवासमा सपथको तयारी, साविककै मन्त्रीहरूलाई बोलाइयो
०
काठमाडौं,वैशाख ३१ –
राष्ट्रपति कार्यालय शीतल निवासमा सपथ ग्रहणको कार्यक्रम शुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओली र उनको मन्त्रिमण्डलका सदस्यहरुले साढे दुई बजे सपथ लिने कार्यक्रम छ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मात्र नयाँ अनुहारलाई मन्त्रिपरिषदमा सामेल गर्ने भएका छन् । त्यसै अनुसार अहिले कै मन्त्रीहरुलाई सपथ ग्रहणको निमन्त्रणा भए अनुसार उनीहरू शीतल निवास छिर्न थालेका छन् ।
तपाइको प्रतिक्रिया दिनुहोस्
Leave a Reply
सम्बन्धित समाचार
लोकप्रिय समाचार
छुटाउनु भयो कि?
>


























