Breaking News

प्रधानमन्त्रीको विश्वासको मतको विषयमा तटस्थ रहेने जसपा अध्यक्ष महन्थ ठाकुरको भनाइ

Banner

काठमाडौं, बैशाख २६
जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रस्तुत गरेको विश्वासको मतको विषयमा आफूहरू तटस्थ रहेको बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै उनले भने, ‘यो प्रस्तावको पक्षमा पनि छैन, विपक्षमा पनि छैन ।’

मुलुकमा लोकतन्त्र आइसकेपछि पनि राजनीतिक आन्दोलनमा लागेका व्यक्तिहरू जेलमा रहेको भन्दै अहिले सरकारलाई विश्वास दिन सक्ने र अविश्वास गर्ने ठाउँमा पनि नरहेको ठाकुरको भनाइ थियो ।

जसपाको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले पनि समय मागेर आफ्नो धारणा राखिरहेका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

>